पु.समाचार

कोरोनाका कारण काँग्रेस बैठक अनिश्चित कालका लागि स्थगीत

१२ बैशाख, काठमाडौं । भोली सोमबार दिउँसो बस्ने भनिएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चित कालका लागि सारिएको छ । कोरोना संक्रमण बढेका कारण पीसीआर गरेरमात्र बैठक गर्ने भन्दै मुख्यसचिव कृष्ण चन्द्र पौडेलले उक्त बैठक स्थगीत भएको जनाएका छन् । शनिबारमात्र काँग्रेसले सोमबार २ बजेको लागि बोलाईएको थियो ।