पु.समाचार

पछिल्लो २४ घण्टामा २८ जनाको कोरोनाबाट मृत्यु, ३१ सय २४ जना थपीए संक्रमीत

१२ बैसाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ३१ सय २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यसै समयमा कोरोना संक्रमणबाट २८ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण भेटिएको छ ।
आज एक्कासी कोरोना संक्रमतीथ थपीएपछि नेपाली जनतामा त्रास छाएको छ ।