पु.समाचार

कोरोनाबाट ५ को निधन, २४ सय २८ जना थपीए संक्रमीत

९ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको निधन भएको छ । कोरोना संक्रमण दैनिक बढिरहेका बेला २४ सय २८ जना कोरोना संक्रमीतहरु थपीएका छन् ।
१० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ उक्त कोरोना संक्रमित थपएको स्वास्थ्य मन्त्रालयष्ले पुष्टी गरेको छ । कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मन्त्रालयले जनसमुदायलाई आह्वान गरेको छ ।