आर्थिक

लक्ष्मी बैंकको नयाँ वर्ष अफ ४.५५प्रतिशत ब्याज दर आकर्षक सुविधाहरु

७ बैसाख, काठमाडौं । लक्ष्मी बैंकको प्रिमियम बचत खाता Orange Savings Plusबाट ग्राहकहरूले अब४.५ प्रतिशत वार्षिक ब्याज दरको साथैथप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
Orange Savings Plus खाता भएका ग्राहकले १ लाख सम्मको वार्षिक स्वास्थ्य बिमा र १० लाख सम्मको दुर्घटना मृत्‍यु र अक्षमता बिमा सुविधा पाउन सक्नेछन् । यति मात्र नभएर डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निःशुल्क जारी गरिनुका साथै लक्ष्मी बैंक को डेबिट कार्ड नेपाल भरी कुनै पनि एटिएम्मा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिन्छ।
अझ नयाँ वर्षको अफर अन्तर्गत वैशाख महिनाभरी Orange Savings Plusखाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको प्रि-पेड डलर कार्ड “Orange-Card” नि:शुल्क प्राप्त गर्नेछन् । सो अफर Orange Savings Plus वर्तमान ग्राहकहरुको लागि पनि लागू हुनेछ।
यसै गरीविभिन्न संघ संस्थामा कार्यरत कर्मचारीहरुको लागि ल्याइएको विशेष खाता‘शुभश्री लक्ष्मी बचत खाता’मा पनि बैंकले पनि विभिन्न सुविधाका साथमा ४.५ प्रतिशत को उच्च ब्याज दर प्रदान गरिरहेको छ।