राजनीति

बायु प्रदुशणबारे गगन चिन्तित, गरे जरुरी महत्वको प्रस्ताव दर्ता (प्रस्तावसहित)

५ बैसाख, काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर बायु प्रदुशणले बिकराल रुप लिएको भन्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् साासद गगन कुमार थापाले साँसदमा जरुरी महत्वको प्रस्ताव दर्ता गरेका छन् ।
उनले यस्तो अवस्था आउँदापनि सरकार तथा सरोकारवाला निकायले कुनै कदम नचालेको भन्दै साँसदहरु भीमसेनदास प्रधान, राजेन्द्र केसी र जीवनराम श्रेष्ठको समर्थनमा साँसद थापाले महत्वको प्रस्ताव पेश गरेका छन्।