अन्तर्राष्ट्रिय

दिल्लीमा कोरोना संक्रमण बढ्दै गएपछि लाग्यो शुक्रबारदेखी कफ्र्यु

२ वैशाख, नयाँदिल्ली । दिल्ली सरकारले हप्तामा २ दिन कफ्र्यु घोषणा गरेको छ । मुख्यमन्त्री केजरीवालले कोरोना माहामारीक कारण जोखिम बढ्नसक्ने भन्दै उक्त घोषणा गरेका हुन् । शुक्रबार रातीदेखी सोमबारसम्म कफ्र्यु सुरुपटक हुनेछ ।
भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७ सय ५९ जना कोरोना संक्रमित थपभएपछि भारत सरकार आत्तिएको देखिएको छ । बिश्वभर कोरोना संक्रमितहरु थपीईरहेका बेला भारतले ब्रजीललाईसमेत भारतले जितेको अवस्था छ । कोरोना संक्रमीतलाई भारतले जित्दखा नेपाललाई पनि असर गरेको छ ।