आर्थिक

मुक्तिनाथका ग्राहकहरुलाई द फर्न रेसिडेन्सी, होटल चितवनमा विशेष छुट

२ बैसाख, काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवादिन होटल चितवनसँग विभिन्न सेवामाविशेष छुट प्रदानगर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले होटल चितवनबाट सञ्चालितभरतपूरमा रहेको द फर्न रेसिडेन्सी, होटल चितवनमा बसाई र खानातथा परिकारहरुमा १५ प्रतिशत सम्मछुट प्राप्तगर्न सक्नेछन् ।

VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATMबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्माआदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।