स्वास्थ्य

उपत्यकामा २५४सहित देशभर थपीए ६०३ जना कोरोना संक्रमित

१ बैसाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ६०३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर ४२८९ पीसीआर परीक्षणबाट ५८० जना र ४५१ एन्टिजेन परीक्षणमा २३ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस क्रममा काठमाडौं उपत्यकामा मात्र २५४ जनामा कोरोना संक्रमीत थपीएका छन् । दिनानुदिन कोरोना संक्रमितहरु थपीएका समाचार आईरहेका छन् ।