मनोरञ्जन

रचना र भुषणको ह्यापी न्यु यर सार्वजनिक (भिडियो)

३० चैत्र। काठमाडौं । नयाँ बर्ष २०७८ नजिकिदै गर्दा गायिका रचना रिमाल र गायक भुषण खतिवडाको नयाँ बर्ष सम्बन्धि गीत ह्यापी न्यु यरु सार्वजनिक भएको छ ।

बसन्त लम्सालको शब्द , संगीत र सुरज श्रेष्ठको एरेन्ज रहेको गीतलाइ टुवेल नोट्सको अफिसियल च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो । 

रमाइलो र घुमघामको शैलीमा तयार गरिएको यस गीतको भिडियोमा लुष बराइली, रन्जीत पौडेल, अनामिका बाराकोटी,पबित्रा चौहान र रेशम बुढाथोकी अभिनय रहेको छ निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्द थापाको सिनेमाटो ग्राफी र विकास धमलाको सम्पादन तथा छ ।

गितको भिडियोः