प्रदेश 2

मध्यरातमा सुनचाँदी ब्यावशायीको हत्या र लुटपाट

२९ चैत, लहान । ६ ७ जनाको समूहले गएरारी सुनचाँदी ब्यवशायीको हत्या गरेका छन् । शनिबार राति पौने १२ बजेतिर हतियारधारी समूहले लहान नगरपालिका–२३ गढिया चोकमा सुनचाँदी पसलमा प्रदीप मिजारको हत्या गरेका हुन् । खुकुरी प्रहारबाट घाइते भएकी अनिताको सप्तऋषी अस्पतालमा मृतककी श्रीमती हुन् । घाईते अनिताको सप्तऋषी अस्पतालमा उपचार भईरहेको बताईएको छ । घटनाको बारेमा थप अनुसंधान भईरहेको लहानका डीएसपी डा तपन दहालले बताएका छन् । सिरहाको गढिया चौकमा भएको घटनामा सुनचाँदी पनि लुटिएको जनाईएको छ ।