पु.समाचार

नकुल सुबेदीको सर्बोच्चको न्यायधीश बन्न योग्यता पुगेको छैनः सर्बोच्च बार

२७ चैत, काठमाडौं । सर्बोच्च बारले नकुल सुबेदीको सर्बोच्च अदालतको न्यायधिश बन्ने योग्यता नपुगेको बताएको छ । न्यायपरिषदले २८ फागुनमा सर्बोच्च अदालतको नयायधीशमा सिफारिस गरेका उच्च अदालतका न्यायधीशहरु नकुल सुबेदी र कमल चुडालको बिषयमा बोल्दै संसदीय समितिलाई ज्ञापनपत्र बुझाएको छ। संसदीय समितिमा उजुरीसमेत परेका सुबेदीको बिषयमा संसदीय समितिको तयारी छ ।