आर्थिक

महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

२५ चैत, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड तथा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबिचको सहकार्यमा महालक्ष्मी विकास बैंक लिमिटेड शाखाकार्यालय पालुङबाट विपन्न वर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादीबीमा योजनामापर्न आएको मृत्युहकदा वीबीमा बापतको रकम छ लाख सातहजार पाँच सय हकवालालाई हस्तान्तरण गरिएको छ ।
थाहा न. पा. वार्ड नं. १० का स्व. बिष्णु मगर र थाहा न. पा, वार्ड नं. १ निवासीस्व. देगु मायाबलामीको मृत्युहकदावीबीमाबापतको रकम बराबरको चेकक्रमशः ५ लाख २५ हजार हकवाला कल्पना घर्ती र ८२ हजार ५००।( हकवाला रविन बलामीलाई बैंकका सहाय कप्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी र नाय वप्रबन्धक जोनश शर्मा द्वारा मृतकको निवासमागई हस्तान्तरण गरिएको थियो ।
उक्त कार्यक्रममा शाखा प्रबन्धक संगिता बज्राचार्यले कृषितथाविपन्नवर्ग कर्जा अन्तगर्त लघु अमृतम्यादी बीमायोजना केहो रकिनहो भन्ने कुरामा प्रष्ट पारे । त्यसैगरि बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी तथा नायव प्रबन्धक जोनश शर्माले स्थानिय कृषकहरुले सहुयित कर्जा तथा कृषिकर्जाका विषयमा उठाएका जिज्ञासाहरुलाई निराकरण पार्नुका साथै सहुलियतकर्जा आवश्यक ग्राहकहरुको हातमा पुर्याएमात्र गाँउको विकास हुने कुरा प्रष्ट पारेका थिए । उक्त कार्यव्रmममा स्थानिय बासिन्दा, जनप्रतिनिधि, पत्रकार तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।