स्वास्थ्य

कोराना संक्रमित थपीए १६२ जना, हालसम्म ३०३० को निधन

१८ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा १६२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ९ सय १९ जनाको स्वास्थ्य परीक्षण गर्दा उक्त संक्रमण देखिएको बताईएको छ । हालसम्म कोरोनाका कारण ३०३० जनाको निधन भईसकेको छ ।