तस्विरहरु

चैधरीदेखी डा. भट्टराई, कमल थापा र सर्बसाधारणकाे होली (तस्विरहरु)

१५ चैत, काठमाडौं । उद्योगपति बिनोद चौधरी परिवार, होलीको अवशरमा जनता समाजबादी दलका अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेताहरु, तरुण दलका केन्द्रीय अध्यक्ष जीत जंग बस्नेतदेखी सर्बसाधारणसम्मले यसरी मनाए होली