आर्थिक

नबिल बैंकले ल्यायो बचतको बानी बसाल्ने भिडियो (भिडियाे सहित)

१७ फागुन, काठमाडौँ । नेपालीहरुले दशकौंदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउ“दो सेवाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुको मन जित्दै, ग्राहकहरुलाई ढुक्क बनाउ“दै आएको छ । सबै किसिमका ग्राहकहरुको आवश्यकता सुहाउ“दो डिपोजिट खाताको बारे सर्वसाधारणलाई जानकारी प्रदान गर्नका लागि नबिल बैंकले एउटा भिडियो ल्याएको छ ।
यस भिडियोमा एउटा व्यक्तिको कहानी निकै रोचक ढंगले देखाइएको छ, जसको बच्चैदेखि हरेक कुरा बचाउने बानीथियो र नबिल बैंकको साथपाएर उक्तव्यक्तिलाई सानैदेखि नबिल बैंकमा पैसा बचत गर्ने बानी लाग्यो । नबिलको बाल बचत खाताबाट सुरु भएको यो क्रमजिन्दगीको उतार–चढाव हु“दै अहिलेको दिनसम्मआई पुग्दानबिल बैंकको विभिन्न खातामा पुगिसकेको छ । एउटा भरपर्दो बैंकको साथभयो भने मानिसलाई सुख–दुःखमा भरपर्दो साथपाइने कुरा यस भिडियो मार्फत् देखाइएको छ ।
नबिलबैंकले बितेका दिनहरुमा ल्याएको भिडियोले जस्तै यो भिडियोले पनि सबैको माया र साथपाउने अपेक्षागरिएको छ । नबिल बैंकको ३६ वर्षको यात्रामानबिल बैंकले लाखौंको जीवनमागहिरो प्रभावपार्दै आएको छ र यो भिडियोले त्यही कुरालाई सरल ढंगमा चरितार्थ गरेको छ ।
नबिलबैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिलरेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवाप्रदान गरेर आफ्ना सबै स्टेकहोल्दरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।