लुम्बिनी

रुद्र धितालले अमेरिकाबाट गरे मृगौला पीडिढतलाई सहयोग

१७ फागुन, काठमाडौं । अमेरिकामा रहँदै आएका दाङ तुलसिपुका रुद्र धितालले मृगौला पीडितलाई २५ हजार रकम सहयोग गरेका छन् ।

तु्लसिपुरका ६ का मृगौला पीडित वर्ष ३५ का होम नाथ सुनारलाई २५ हजार सहयोग गरेका हुन् । उक्त रकमबाट ५ बोरा चामल, दश कार्टुन तेल र १० हजार रुपौयाँ पीडितलाई हस्तान्तरण गरिएको छ ।

उक्त रकम युनिक हेल्पका अध्यक्ष कृष्ण अधिकारी र विपिन वलिले हस्तारन्तरण गरेका हुन् ।