राजनीति

प्रधानमन्त्री शीत पदमा बसिरहन नैतिकताको न पनि छैनः नेता सिंह

१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिँहले प्रधानमन्त्री शीत पदमा बसिरहन नैतिकताको न पनि नभएको बताएका छन्। राजधानीमा आज एक पत्रिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै संविधानसभा हुँदै नएको काम गरे पछि कुन् नैतिकताका आधारमा त्यहि संसदमा मुखदेखाउने भने सवाल उठेपनि लाज सरम नभएका शीत के नैतिकताको आस गर्नु भन्दै झन आदर्श का भाषण छाटेर हिड्ने लाई के भन्नू भनेर प्रस्न गरेका छन् । जस्ले अभिभावक्तव दिनु पर्ने हो उहीँ प्रेसिडेन्ट नै रबर स्टाम बने पछि मुलुकुमा राजनीतिक समस्या बडेको बताएका छन् । जिम्मेवारीमा रहेकाहरु गैर जिम्मेवार बन्दा कस्तो अवस्था आउदो रहेछ भन्ने कुरा त संविधान सभाको दुई दुई पटक सभा अध्यक्षता गरेका संविधान लेखनमा महत्त्वपूर्ण रोल खेलेको बोलाई र गराईले प्रसट पारि सकेको भन्दै एउटा नेताको चाकडि र बिकाउमा उसले दिएका अभिब्यकती नै प्रयाप्त रहेकाले मुलुकमा अब सबै जिम्मेवार बन्न आग्रह गरेका छन् ।
अहिले परिस्थिति आउनुमा जन्ता पनि उतिकै जिम्मेवार रहेको भन्दै ठुला कुरा गरेका भरमा मत दिएर पठाएकाले गलत ब्यक्तिको हातमा शासन सत्ता पुगेको जिकिर गरेका छन्। मत दिनि बेलामा जसले तडक भडक गर्छ जालझेल गर्छ अपारदर्शी कमाएको कमाई खर्च गर्छ तिनलाई मत दिएको कारण राजनीतिमा बिक्रिति भित्रीएको बताएका छन् । राजनीति सेवाभावले गरिनु पर्नेमा कमाउ पेसा बन्नु दुखद कुरा हो भन्दै केहि दल र नेता का कारण सिङ्गो राजनीति प्रणाली माथि प्रस्न चिन्ह खडा भएको बताएका छन् । चारै तिर सेटिङका हल्ला चल्दा पनि आफुलाई न्यायलयले सहि निर्णयमा दिन्छ भन्ने लागेको थियो र निर्णय पनि सहि दिएमा ब्यवस्था र संविधानको रक्षा भएकोमा निकै सन्तुष्टी लागेको भन्दै मन विधि मनै कानु भन्नेलाई न्यालयको निर्णयले गलत सावित गरि मनपरि तन्त्र रोक्न न्यायालयले गरेको शाहसिक निरणय प्रति खुसि ब्यकत गरेका छन् ।
अब सबै मिलेर काम गर्नु पर्ने बेला आयको भन्दै कांग्रेस बाहे अरु दल कुरा मात्रै गर्ने हुन पाएको जिम्मेवारी पूरा गर्न सक्दैनन् भन्ने फेरि एक पटक प्रमाणित भएको बिचार ब्यमत गरेका छन् । जस्तो मतदाता उस्तै जनप्रति जसतो कांग्रेस महाधिवेशन प्रतिनिधि उस्तै नेता चुनिने भन्दै सधै नेतालाई मात्रै गालि गर्नु भन्दा मतदान गर्ने बेलामा क्यारेक्टर बिचार हेरेर जनप्रतिनिधि र नेता छान्नु पनि आग्रह गरेका छन् । अहिलेको सरकार चारै तिर भ्रष्टाचारिले घेरिएको भन्दै पाएको अवसर सदउपयोग गर्न नसक्ने पार्टी चलाउन नसक्नेले आदर्शका कुरा गर्नु त्यो भन्दा लाजमर्दो केहुन सक्छ र भन्दै सबै दल सबै नेता लाई एउटै नजरले हेर्ने भन्दा असल खराब छुटाउन समेत जनतामा आग्रह गरेका छन् । कार्यक्रम स्वास्थ्य क्षेत्रमा बिभिन्न योगदान पुराएका डाक्टर पत्रकार लगायत लाई सम्मान समेत गरिएको थियो ।