पु.समाचार

दाहाल-नेपालप्रति शान्ता चौधरिको टिप्पणीः आफ्नै घर जलाई लड्डु खाँदै हिँड्दा पनि अनुहारमा कुनै चमक देखिएन

१३ फागुन, काठमाडौं । नेकपा ओली समुहकी नेतृ शान्ता चौधरिले दाहाल-नेपाल पक्षको आलोचना गरेकी छिन् ।

संसद पुनः स्थापना गर्ने अदालत पछि दाहाल-नेपाल समुहले हिँजो विजय जुलुसको आयोजना गरेको बिषयलाई लिएर आफ्नै घर जलाएर लड्डु खाँदै हिँड्दा पनि अनुहारमा कुनै चमक देखिएन भन्दै टिप्पणी गरेकी छिन् ।

उनले आफ्नै घर जलाएर पुरै खरानी बनाइसकेर तेही खरानीधसेर बिजय जुलुस निकाल्दै लडडु खादै हिड्दा मनमाकुनै आत्मग्लानी भएनछ है ? भन्दै प्रश्न गरेका छन् ।

अब बिस्तारै त्यो खरानीले भत् भति पोल्नेदिन आउला अनि त्यसपछि झल्यास्स हुनुनभन्दा के बाँकीरहने भयो र ! सबैले बेलैमाबिचार गरौं बुद्दी फिरोस उनले भनिन् ।

उनको ट्वीटः आफ्नै घर जलाएर पुरै खरानी बनाइसकेर तेही खरानीधसेर बिजय जुलुस निकाल्दै लडडु खादै हिड्दा मनमाकुनै आत्मग्लानी भएनछ हैरुतर पनि अनुहारमाकुनै चमकदेखिएन अबबिस्तारै त्यो खरानीले भत् भति पोल्नेदिन आउला अनि त्यसपछि झल्यास्स हुनुनभन्दा के बाँकीरहने भयो र ! सबैले बेलैमाबिचार गरौं बुद्दी फिरोस