स्वास्थ्य

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको निधन, ११० जना थपीए संक्रमित

११ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ४ जनाको निधन भएको छ । यसै गरी ३९ महिला र ७१ जना पुरुष गरी जम्मा ११० जना संक्रमितहरु थपीएका छन् ।
अहिलेसम्म कोरोनाबाट निधन हुनेको संख्या नेपालमा दुई हजार ६५ पुगेको छ भने संक्रमित संख्या दुई लाख ७३ हजार ६६६ जना पुगेको छ ।