पु.समाचार

उपचारका लागि डा भट्टराई दिल्लीस्थीत अस्पताल भर्ना

११ फागुन, नयाँदिल्ली । जनता समाजबादीका अध्यक्ष डा बाबुराम भट्टराई आज दिल्लीस्थीत एक अस्पतालमा भर्ना भएका छन् । उनी उपचारका लागि काठमाडौबाट पत्नि हिशिला यमी, सहयोगी बिश्वदीप पाण्डेको साथमा केहीदिन अगाडी गएका थिए भने उनले सोमबार चिकित्शकसँग परामर्श गरेका थिए ।
चिकित्शकसँगको परामर्षपछि आज यकृत एवं पित्त विज्ञान संस्थानमा दिनभर बिभिन्न टेष्टहरु गरिने जनाईएको बिश्वदीप पाण्डेले जानकारी दिए ।