आर्थिक

स्मार्ट च्वाइस टेक्नोलोजिज र ग्लोबल आइएमई बैंक बीच सम्झौता

२३ माघ, काठमाडौँ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड लेबैंकिङ्ग क्षेत्रका सेवा ग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहँुच सजिलै पु¥याउने उद्देश्यले विकास गरेको ] OmniChannel Digital BankingSolutions मार्फत सेवा उपलब्ध गराउने सम्बन्धमामिति २०७७ माघ २१गते ग्लोबल आइएमई बैंक लिमिटेड र क्ऋत्बी बीच औपचारिक सम्झौता सम्पन्न भएको छ ।
SCT ले गहनअध्ययन र अनुसन्धान गरी विगतदुई बर्षको अनवरत प्रयत्नबाट विकास गरेको तथाकरिब तीनमहिनाआन्तरिक रुपका सफल परीक्षण पश्चात सञ्चालनको अवस्थामा ल्याईको यस उपकरणमाMobile Banking, eBanking, Self-Banking, SMART QR /Card मार्फत दिने सेवा एउटै प्लेटफर्मबाट उपलब्ध हुनेछन् ।यसबाट ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो/छरितो, मितव्ययी र सरलढंगले बैकिङ्गसेवा र सुविधाहरुको पहुँच हुनेछ ।साथै, बैंकले यस आधुनिक उपकरणको सेवालाई छिट्टै नै ग्राहकहरुको बिच सञ्चालनमा ल्याउने छ ।
परम्परागत प्रणालीलाई विस्थापितगर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको लक्ष्य बमोजिम बैंक तथावित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउदैं आएको छ । डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिंङ्ग क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता माग पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुबै कम्पनीहरुको रहेको छ ।