तस्विरहरु

दशौं हजारको उपस्थितिमा नेकपाको बिशाल जनसभा(तस्विरहरु)

२३ माघ, बिराटनगर । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आज काठमाडौंको दरबारमार्गमा दशौं हजार कार्यकर्ताको उपस्थितिमा बिशाल जनसभा गरेका छन् । नेकपा फुटेर ओली र नेपाल–दहाल पक्षमा बिभाजित भएपछि शक्ती प्रदर्शनस्वरुप ओलीसहितका नेकपाका शीर्ष नेताहरुले प्रदर्शन गरेका हुन् । आजको जनसभाको सम्पूर्ण तयारी भने नेता महेश बस्नेतले गरेका थिए । तस्विरहरु