तस्विरहरु

दहाल र नेपालसहित शीर्ष नेता निस्किए सडकमा (तस्विरहरु)

२२ माघ, काठमाडौं । नेकपा अध्यक्षद्वय पुष्पकमल दहाल र माधव कुमार नेपालसहितका शीर्ष नेताहरुसमेत आजको बन्द सफल बनाउन सडकमा निस्किएका छन् । गोंगबुमा रोकिरहेको एक ट्याक्सीमा तोडफोड गरिएको ट्याक्सी बन्दकर्ताहरुले जलाईदिएका छन् भने आन्दोलनमा ऐक्यबद्धता जनाउन शीर्ष नेताहरु सडकमा निश्किएका छन् ।
यस्तो देखियो बिभन्न स्थानको नेकपा बन्दको उपत्यका प्रभावः