आर्थिक

कर्णाली डेभलपमेन्ट बैंक नेपालक्लियरिङ्ग हाउसमा आवद्ध

१३ माघ, काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग अन्तर्बैंक विधुतिय भुक्तानी प्रणाली (NCHL-IPS_, connectIPS प्रणालीहरूका लागि एनसीएचएलसँग आवद्घ भएको छ । उक्त सम्झौतापत्रमा एनसीएचएलका तर्फबाट प्रमुखकार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानर कर्णालीडेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाटप्रमुखकार्यकारी अधिकृत दिनेश कुमार रावतले हस्ताक्षर गरेका छन् ।

NCHL-IPS प्रणाली मार्पmत् बैंकले ग्राहकहरुको कुनै पनिखातामाभुक्तानीदिने ] (Direct Credit) र लिने (Direct Debit) जस्ता अन्तर्बैंक कारोबारहरु गर्न सक्छन् भने connectRTGS प्रणाली मार्पmत् ठूलोमुल्यका र तत्कालगरिने भुक्तानीहरू एनसीएचएलकासदस्य बैंक र वित्तीय संस्थाहरूमागर्न सक्नेछन् । साथै बैंककाग्राहकहरुले connectIPS काे वेभर मोबाइलएपप्रयोग गरी आफ्नो बैंक खाताबाट विभिन्नअनलाईन भुक्तानीे कारोबारहरु पनिगर्न सक्नेछन् ।

कर्णालीविकास बैंक लिमिटेड नेपालको मध्य र सुदूर पश्चिमाञ्चलको पहिलो विकास बैंक हो, जसले उक्तक्षेत्रमा बैंकिङ्गपहुच बृद्घीमाउल्लेख्य भूमिका निर्वाह गर्दैअएको छ । एनसीएचएल सँगको सहकार्य पश्चात्, उक्त क्षेत्रमा बैंकको दिजिटल बैंकिङ्गविस्तारमापनिविशेष पहलहुने विश्वास गरिएकोछ ।

नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापनागर्न नेपाल राष्ट्र बैंक, बैंक तथावित्तीय संस्थाहरूद्वारा प्रवद्र्धितएनसीएचएलको ]NCHL-ECC, NCHL-IPS, connectIPS e-Payment, connectRTGS, National Payments Interface (NPI)  /CORPORATEPAY प्रणालीहरूकाे सञ्चालनमा रहेका छन् । साथै आफ्नाभुक्तानी प्रणालीहरुमा बैंक तथावित्तीय संस्थाहरू वाहेक विभिन्नइन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी÷ पिएसओ, सरकारी तथाअर्ध–सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आवद्ध गराई सेवाप्रदानगर्दै आएको छ ।

थपजानकारीकालागि www.nchl.com.np / www.connectips.com  गर्नुहोला ।