मनोरञ्जन

गायक प्रमोद खरेलको आवाजमा ’फुल सम्झेर रोए ’ (भिडियो सहित)

१३ माघ, काठमाडौं । गायक प्रमोद खरेलको आवाजमा ’फुल सम्झेर रोए ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा कस्तुप पन्तको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको भिडियोमा मोडल समिर खान , आरुषी परियार र नविन गिरीको अभिनय गरेका छन् ।
निशान एस के को सम्पादन तथा निर्देशन, किरण चैसिरको छायांकन रहेको भिडियोको कथा र परिकल्पना मोडल समिर खानको छ । गीतमा प्रेमील जोडि विचको प्रेम पछिको विछोडलाई देखाइएको छ ।