राजनीति

ओली र म मा आकास र पातालको फरक छः माधव नेपाल

७ माघ, काठमाडौं । दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आँफुलाई ओलीसंग तुलता नगर्न आग्रह गरेका छन् ।

नेपालको राजनीतिक अवस्थाको तुलना गर्दै ओली र आँफुमा आकास र पातालको फरक छ भन्ने उनले संकेत गरेका हुन् । आज बिहान संम्पादकहरुको छलफलममा ओली जस्तै माधव नेपाल छन् भन्दा पोल्ने बताएका हुन् ।

आँफुले केहि गल्ति भएको सजाय भोग्न तयार रहेको भन्दै नगरेको गल्तीको भारी भोक्न आँफु तयार नरहेको बताएका छन् ।

यस्तै नेता नेपालले सबै नेता एक हुन भनेर नकारात्मक भ्रम फैलिएको भन्दै राम्रा मान्छेहरुपनि रहेको धारणा व्यक्त गरेका छन् ।

माधव कुमार नेपाल र प्रधानमन्त्री केपी शर्मा ओली उस्तै हुन् भन्दा आँफुलाई सह्य नहुने बताएका छन् ।