सूचना प्रविधि

सिम फोरजीमा अपग्रेड गर्दा २ जीबीफोरजी डेटा बोनसः एनसेल

६ माघ, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजी मा सिमअपग्रेड गर्ने ग्राहकका लागि मंगलबार ०६ गते आकर्षक बोनस योजना ल्याएको छ । यो योजनाअन्तर्गत फोरजी मासिम अपग्रेड गर्ने ग्राहकले २ जीबी फोरवी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् ।

यो आकर्षक योजनाएनसेलले आफ्नो नयाँअभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पनागर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ । दु्रतगतिको मोवाइल ब्रोडब्याण्ड फोरजीका साथ विभिन्न अनलाइन गतिविधिहरु जस्तै गेम्स्, भिडियो स्ट्रिमिङ, अनलाइन कक्षा, सामाजिक सञ्जालको प्रयोग लगायत विविध कार्यहरु सजिलै गर्न सकिन्छ ।

सिमअपग्रेड गर्न एनसेल ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारीक बिक्रेतामार्फत आफ्नो सिमकार्ड सजिलै बिनाकुनै शुल्क फोरजीमा अपगे्रड गर्न सक्छन् । ग्राहकले आफ्नो प्रयोगमा रहेको थ्रीजी सिमकार्ड दिई फोरजी सिम लिएर दु्रतगतिको इन्टरनेट सेवाबाट फाइदालिन सक्छन् ।
सिमफोरजीमा अपग्रेड गर्दा २ जीबीफोरजी डेटा बोनसः एनसेल

यो योजना अन्तर्गतको बोनस फोरजी डेटा ७दिनको लागिमान्य रहनेछ । फोरजीमाअपग्रेड गरेपछि ग्राहकले पाउने अरु सेवा सुविधामा डेटा प्याकखरिदमाबोनस डेटा, राम्रो डेटा सेवाको अनुभव, कन्ट्याक्ट तथा एसएमएस सेभ गर्न अझै धेरै मेमोरी आदी रहेका छन् ।

फोरजी सेवा प्रयोगको लागि ग्राहकलाई फोरजीसिम, फोरजी सपोर्ट गर्ने मोवाइल र फोरजी नेटवर्क कभरेज भएको ठाउँ हुनुपर्दछ । ग्राहकले आफुले प्रयोग गरेको सिम कार्ड फोरजीसिमहो कि होईन भनेर एस्ट्रिक्स३२४ह्यास डायल गरी वाअंग्रेजीमाअक्षर ठुलो ‘क्यिू’ लेखि ३२४ मा एसएमएस पठाई स्टेटस् थाहापाउन सक्छन् ।
रहनेछ । फोरजीमा अपग्रेड गरेपछि ग्राहकले पाउने अरु सेवा सुविधामा डेटा प्याकखरिदमाबोनस डेटा, राम्रो डेटा सेवाको अनुभव, कन्ट्याक्ट तथा एसएमएस सेभ गर्न अझै धेरै मेमोरी आदी रहेका छन् ।

फोरजी सेवा प्रयोगको लागि ग्राहकलाई फोरजीसिम, फोरजी सपोर्ट गर्ने मोवाइल र फोरजी नेटवर्क कभरेज भएको ठाउँ हुनुपर्दछ । ग्राहकले आफुले प्रयोग गरेको सिम कार्ड फोरजीसिमहो कि होईन भनेर एस्ट्रिक्स ३२४ ह्यास डायल गरी वाअंग्रेजीमाअक्षर ठुलो ‘क्यिू’ लेखि ३२४ मा एसएमएस पठाई स्टेटस् थाहापाउन सक्छन् ।