मनोरञ्जन

विनय र विनिताको स्वरमा जुनि बिताउँला सार्वजनिक (भिडियो सहित)

२ माघ, काठमाडौँ । काठमाडौं र विनय कार्कि र बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको गीत जुनि बिताउँला सार्वजनिक भएको छ ।

गीतको शब्द रोशेल थापा, संगीत संयोजनर एरेन्जर मिक्सिङर मास्टरिङ गाएक विनय कार्किले नै गरेका छन् ।
रायन आचार्य र निङशाल गोले ले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदिले गरेकि छन् । आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा ब विनय र विनिताको स्वरमा जुनि बिताउँला बजारमा
काठमाडौं र विनय कार्कि र बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको गीत जुनि बिताउँला सार्वजनिक भएको छ ।

गीतको शब्द रोशेल थापा, संगीत संयोजन र एरेन्ज र मिक्सिङ र मास्टरिङ गाएक विनय कार्किले नै गरेका छन् ।
रायन आचार्य र निङशाल गोले ले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदिले गरेकि छन् । आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादनर कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पोडेल सुवेदी ले गरेकी छन् ।
रमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादनर कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पोडेल सुवेदी ले गरेकी छन् ।