बाग्मती

नेकपा ओली समुहको काठमाडौं जिल्ला कमिटीको बैठक आज बस्दै

२ माघ, काठमाडौं । नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली समुहको काठमाडौं जिल्ला कमिटीको बैठक आज बस्दै छ ।

ओलीले संसद बिघटन गरेपछि दुई समुहमा बिभाजीत भएको नेकपाको दुई समुहले छुट्टा-छुट्टै बिभिन्न जिल्ला, स्थानीय लगाएतमा बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

यस्तै बिहिबार दाहाल-नेपालको स्थायी कमिटिको बैठक पनि बसेको थियो । ओली समुहको मध्यान्ह १२ बजे सुन्धारास्थित सिमा पार्टी प्यालेसमा बैठक बस्ने काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईले जानकारी दिएका छन् ।