राजनीति

ओलीसहितका केही नेता तुरुन्तै अवकाश दिनुपर्छ, जनताले पटक्कै रुचाउदैनन्ः नेता घिमिरे

१ माघ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गुरुराज घिमिरेले नेपालका केही राजनीतिज्ञहरुलाई तुरुन्तै अवकाश दिनुपर्छ, नत्र नेपालकोअस्तित्व रहदैन भनेका छन् । नेता घिमिरेले भनेका छन्, ‘यसका अनेकन दृष्टान्त छन्, जसमध्ये केपी ओली सर्वाधिक ताजा छन्। अरुपनि धेरै बासीअनुहार छन् जसलाई जनताले पटक्कै रुचाउदैनन्।’ उनले प्रश्न गरेका छन्, ‘पुर्खाको नासो बचाउने होभने ढिलो गर्नुहुदैन। घरमा भाँडभैलो मच्चाएर छिमेकीलाई सिकाउने ?’
उनको स्टाटस्ः नेपालका केही राजनीतिज्ञहरुलाई तुरुन्तै अवकाश दिनुपर्छ, नत्र नेपालकोअस्तित्व रहदैन। यसका अनेकन दृष्टान्त छन्, जसमध्ये केपीओली सर्वाधिक ताजा छन्। अरुपनि धेरै बासीअनुहार छन् जसलाई जनताले पटक्कै रुचाउदैनन्। पुर्खाको नासो बचाउने होभने ढिलो गर्नुहुदैन। घरमा भाँडभैलो मच्चाएर छिमेकीलाई सिकाउने ?