मनोरञ्जन

गायक टेकेन्द्र रोकायाको ”मिठो मिठो माया” भिडियो सहित

काठमाण्डौं २८ पुष । गायक टेकेन्द्र रोकायाको आवाजमा रहेको”मिठो मिठो माया” गीतको भिडियो क्रान्ति सुब्बा युटुव मार्फत सार्वजनिक भएको छ । मायालु जोडि विचको त्रिकोणात्मक प्रेमलाई गीतमा समेटिएको छ ।

प्रकाश बटालाको शब्द्य तथा पुष्कर सुनारको संगीत संयोजन गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । ”मिठो मिठो माया”गीतको भिडियोमा दिनेश कडायत र रुपा मगरको अभिनय रहेको छ ।

गीतको भिडियोः