राजनीति

डा भट्टराईका ४ पक्ष प्रश्नः ओलीसंग झुक्ने कि संसद/संविधान निम्ति मिलेर लड्ने?

२६ पौष, काठमाडौं । जनता समाजबादी दलका अध्यक्ष डा बाबुराम भट्टराईले अहिलेका पछिल्ला ४ यक्ष प्रश्नका रुपमा तर्क गरेका छन् । पुर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले .कुनै शक्ति ध्रुवमा लाग्ने कि भारतरचीनरअमेरिका बीच सन्तुलन राख्ने? लगायतका ४ प्रश्नहरुसहित तर्क गरेका छन् ।
उनको ट्वीटः ऐलेका यक्ष प्रश्न यी हुन्ः १.चुनाव/पार्टी हेर्ने politician पुस्ता/देश हेर्ने statesman बल बन्ने? २.अरूलाई गाली गर्ने nationalist कि आफ्नो देशलाई माया गर्नेpatriot बन्ने? ३.ओलीसंग झुक्ने कि संसदरसंविधान निम्ति मिलेर लड्ने? ४.कुनै शक्ति ध्रुवमा लाग्ने कि भारतरचीनरअमेरिका बीच सन्तुलन राख्ने?