आर्थिक

सेञ्चुरीकमर्सियल बैंकको MASCOT सार्वजनिक

२४ पुस, काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मिति २०७७पौष २४गते आफ्नो दुईवटाः बकअयत सार्वजनिक गरेको छ ।बैंकको व्यवसायप्रबद्र्घन, पहिचान र प्रचार प्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागिसरल र शताब्दीनामका दुईवटा Mascot सार्वजनिक गरेको छ ।
यस पश्चातसेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षितबनाउन रबैंकले प्रदानगर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाकाबारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने छन् ।
सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझेै मद्धत पुग्ने बैंकले विश्वास लिएको छ ।