मनोरञ्जन

समिक्षा अधिकारी र नारायण थापाको आवाजमा ‘माया जालैमा’ सार्बजनिक

९ पुष, काठमाडौं । गायिका समिक्षा अधिकारि र गायक नारायण थापाको आवाजमा रहेको गीत ‘माया जालैमा’ सार्बजनिक भएको छ। मुकुन्द कोइरालाको शब्द, दीपकराज विश्वकर्माको संगीत सङ्गीत संयोजन तथा मिश्रण रहेको उक्त गीत ‘माया जालैमा’को भिडियो सार्वजनिक भएको हो । गीतलाई आभुशण इन्टर्टेन्मेन्ट यूटुब च्यानल बाट सार्वजनिक गरिएको हो।

सुधिर श्रेष्ठ ,पुरु सिग्देल र स्मारिका र समारिका ढकालको अभिनय रहेको गीतको भिडियो लाई निर्देशक प्रकाश धितालले गरेका हुन भने कोरियोग्राफी केशब राज भट्ट (समिर) ले गरेका हुन ।

सार्वजनिक भएको उक्त गीतको भिडियोलाई दर्शक तथा श्रोताको मन जित्ने आशा लिएको गीतका गायक बताउछन ।

गितको भिडियोः