राजनीति

धनराज गरुङको आक्रोशः हाम्रो चेतनाको ढोका कहिले खुल्ने ?

९ पौष, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पुर्व साँसद धनराज गुरुङले लोकतन्त्र बचाउन आन्दोलन गर्नुको सट्टा सक्नतिर षढ्यन्त्रमा लाग्दै साँक्षी बस्नतिर लागे लाकतन्त्रबादी हुन नसक्ने बताएका छन् । उनले स्टाटस् लेख्दै उक्त कुरा बताएका हुन् ।
नेता गुरुङले भनेका छन्, ‘विधिको शासन नै लोकतन्त्र हो। हामी लोकतन्त्रवादीहरुले असंवैधानिक कदमको बिरुद्ध सशक्त आन्दोलनको आँधिवेहरी उठाउनुको सट्टा लोकतन्त्र बिरुद्धको षडयन्त्रको साँछी बस्न हामीलाई हतार हुन्छ भने हामी सक्कली लोकतन्त्रवादी हुन सक्दैनौं। हाम्रो चेतनाको ढोका कहिले खुल्ने ?’