विशेष

प्रतिनिधि सभा आजबाट भंग, बैसाख १७ र २७ गते प्रतिनिधि सभा निर्बाचनको घोषणा

५ पौष, काठमाडौं । आगामी निर्बाचन बैसाख २७ गते हुनेगरी राष्ट्रपति बिद्यादेवी भण्डाररीले सरकारले गरेको संसद बिघटनको सिफारिसलाई सदर गरेकी छन् । उनले आजबाट प्रतिनिधिसभा भंग गर्दै बैसाख १७ र २७ गते आम निर्बाचनको घोषणा गरेकी छन् । आजबाट नेपालको प्रतिनिधि सभा भंग भएको छ ।