राजनीति

प्रधानमन्त्री ओलीद्वारा संसद बिघटन गर्न राष्ट्रपति भण्डारीमा सिफारिस

५ पौष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्न राष्ट्रपति बिद्योदेवी भण्डारीलाई सिफारिस गरेका छन् । नेकपा अध्यक्षकेपी शर्मा ओली रअर्कँ अध्यक्ष पुष्पकमल दहाल समूहबीचको द्वन्द्व चकिएकाबेला राजनीतिक बृतमा भएका शंका उपसंकाहरुकाबिच प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्न सिफारिस गरेका हुन् । उनले आज एकाबिहानै मन्त्रीपरिषद बैठक राखेर उक्त सिफारिस गरेका हुन् ।