समाचार

जन्ति गएका युवक फर्किएनन्

२२ मसिंर,काठमाडौ । सगैँ जन्ति गएको साथीलाई हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई प्रकाउ गरेको छ ।

प्रकाउ पर्नैमा कालिका गाउँपालिकाका २२ वार्षिय राजेश पटेल र ३१ वर्षिय र सुरेन्द्र पटेल रहेका छन ।

उनीहरु सगैे जन्ती गएका २६ वर्षिया एमामुल हुसैनको हत्या गरेको आरोप लागेको छ । सगै जन्ती गएका हुसैन बेहुलीको घरमा नपुगेपछि उनको खोजिकार्य गर्दा हत्या भएको थाहा पाएपछि सगैँ जन्ति गएका पटेललाई झिकाएर अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।