समाचार

लोकसेवा आयोगको सर्भर ह्याक गर्नै तीन जना प्रहरी नियणत्रणमा

२२ मसिंर,काठमाडौं ।लोकसेवा आयोगको सर्भर ह्याक गरेको आरोपमा प्रहरीले बिभिन्न स्थानबाट तीन जनालाई प्रकाउ गरेको छ ।

ओगको सर्भर ह्याक गरेर बिभिन्न ब्यक्तिलाई टेलिफोन तथा एसएमएस गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले उनीहरुलाई काठमाडौ र पोखराबाट प्रकाउ गरेको हो ।

ललितपुर महालक्षमी नगरपालिाकाका २५ वर्षिय विवेक महर्जन , पोदराका १७ वर्षका छोरेपाटन र १५ वर्षका घारीपाटन नाम परिवर्तीत लाई प्रहरीले प्रकाउ गरेको हो ।

प्रकाउ परेकाहरुलाई विद्युतिय कारोबार ऐन २०६३ अन्तर्गत कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।