पु.समाचार

आकस्मिक बोलाइयो मन्त्रिपरिषद् बैठक : के होलान एजेण्डा ?

२२ मसिंर काठमाडौ। मन्त्रिपरिषद् बैठक आज बस्दैछ । अहिले केहीबेरपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।