पु.समाचार

प्रधानमन्त्री ओलीले बोलाए सर्बदलिय बैठक : भोलि बिहान ११ बजे बस्ने

२२ मसिंर, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बदलिय बैठक आह्वान गरेका छन ।
बैठक प्रधानमन्त्री निवास वालुवाटारमा (भोलि बिहान ११) बजेका लागि आह्वान गरीएको हो ।

प्रधानमन्त्री ओलीले समसामायिक राजनितीक छलफलका लागि सर्वदलिय बैठक आह्वान गरीएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन ।

पछिल्लो समय राजावादीहरुको सडक प्रदर्शन बढ्दै गएको र नेकपाका पनि किचलो बढ्दैजाँदा ओलीले सर्वदलिय बैठक आह्वान गरेका हुन् ।