समाचार

नेपाल–भारत सहसचिवस्तरीय वाणिज्य बैठक शुरु

२२ मसिंर, काठमाडौ । व्यापार र पारगमन सम्बन्धी भारत नेपाल अन्तर सरकारी समितिको बैठक सुरु भएको छ।
दुई वाणिज्य सचिवहरूको नेतृत्वमा बैठक शुरु भएको हो ।
बैठकले द्वीपक्षीय व्यापार र आर्थिक सम्बन्धको समीक्षा गर्ने र अगाडि बढ्ने मार्ग तय गर्र्नै बताइएको छ ।