साहित्य

श्रि कृष्ण श्रेष्ठ आउन मिल्ने भए यसो भन्थे होला !!!!

लेखकः सन्दिप /

मरेको शरिर चितामा जलाइसकेपछि उठेर आउने भए प्रिय स्वेता म तिम्रो बिहेमा उपस्थित हुने थिए होला !! 

अग्नि साचि राखेर केहि आफन्त हरु समेत लाइ दर्शक राखेर सात फेरा हालेर जुनि जनि सम्म साथ दिने कसम खादा त म पनि थिए नि !!!! तर बिडम्बना मैले त बाचा पुरा गर्न सकिन नि !!!

मैले धर्तिमा आएपछि पक्कै पनि सुन्ने छु होला !! मेरो मृत् शरिरमा तिम्रा ति निर्दोष आखाबाट खसेका बलिन्धारा आशु कति थियो भनेर!!! आफ्नै ज्यान नियन्त्रणमा लिन नसकेकि तिमि मेरो मायामा पागल भएर यसो भनेको थिइ नि यसले भनेर सुन्छु होला सुनाइन्छ होला !!!!

“म अब कोहि सग बिहे गर्दिनूू”” यो शब्द पनि मैले सुन्छु होला !!! 
तिम्रो हरियालि जिन्दगिलाइ उजाड बनाउने म अझै पनि मलाइ नै सम्झेर बसेकि छ्यौ होला !!!! 
अमुल्य जिबनको धेरै बर्ष मेरा नाममा तिम्रा आखा बाट खसेका आशुको मुल्य म कसरि तिरू ????
हात पाखुरा गलेका तिम्रा ति अङ्गहरु सग मैले कसरि माफि मागौं !!!

मलाइ पनि अनुभव गर्न मन छ !! पापको सजाय पाउन मन छ !!! सगै सगै जिन्दगि कटाउछु भनेर बाचा कसम खाएको मान्छे एक्कासि बिच बाटो बाटमा नै अलपत्र हुदा कस्तो र कति पिडा हुन्छ त्यो मलाइ अनुभव गर्न मन छ!!!
तिम्रो ठाउमा म भएको भए !! केहि समय पछि बिर्सने थिए होला !! अर्कै सग फेरि सात जुनिको कसम खाएको हुने थिए होला !!!

तिमिले त कसरि सक्यौ !!! यतिका बर्ष सम्म मृत शरिरलाई सम्झेर !!! कति मन अमिलो बनाएर अंझै एक्लै पिडा सहेर बस्छ्यौ !!!!

म त तिमिलाईू धर्तिमा आउन मिल्ने भए यो भन्ने थिएूूू गर बिहे !!! यत्रो दिन सम्म एक्लै पारेको तिमिलाई समाजमा लाग्ने लाल्छान सबै म खान तयार छु !!! तिमिलाई यदि कुनै पाप लागेछ भने म भोग्न तयार छु !!!! कम से कम मेरो पापको भारि कम होला !!!!

तिम्रो बिहेमा त मेरो आँखाबाट केहि दिन सम्म आशु झर्ला !!! तर तिमिले मेरो नाममा यतिका बर्ष सम्म झारेका आशुको अगाडि सायद धेरै नै कम नै हुन्छ होला !!!!

संगेै जुनि कटाउछु भनेर खाएको कसम तोडिका कस्तो हुन्छ ??? त्यो अनुभन मैले पनि पाउनु पर्छ !!!
एक्लै यतिका दिन सम्म एक्लै हुदा कस्तो हुन्छ त्यो मैले पनि भोग्न पर्छ ! त्यसैले स्वेता गर बिहे !!!!!!!!!!

 

यो कविता नायक नाजिर हुसेनले पोष्ट गरेका छन् । (सामाजिक सञ्जालबाट लिएको)