तस्विरहरु

काँग्रेस, तरुण दल, नेविसंघको नेता पौडेलको तनहुँ दुब्र्यबहारबिरुद्ध देशभरको प्रदर्शन(तस्विरहरु)

१८ मंसिर, काठमाडौं । काँग्रेस नेपाली काँग्रेस जिल्ला तथा क्षेत्रीय कार्यसमितिहरु, भातृसंस्था तरुण दल, नेविसंघलगायतले बुधबार नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुंमा गरिएको प्रहरी दुब्र्यबहार बिरुद्ध देशभर बिहीबार ७७ वटै जिल्लामा प्रदर्शन गरिएको छ । तस्विरहरुसहित