पु.समाचार

एकैदिन कोरोनाबाट २९ जनाको निधन, थपीए १४ सय ७४ संक्रमीत

१५ मंसिर, काठमाडौं । पुरुष ४४८ जना र महिला ३६१ गरी काठमाडौं उपत्यकामा ८०९ जना सहित देशभर थपीए १४ सय ७४ जना कोरोना संक्रमित । यसै समयमा कोरोना संक्रमणका कारण २९ जनाको निधन भएको छ भने कोरोनाबाट निधन हुने नेपालमा १५ सय ८ जना पुगेको छ ।