पु.समाचार

२४ घण्टामा कोरोनाबाट निधन हुने २३ जना, थपीए १७ सय ३ जना कोरोना संक्रमित

१२ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको निधन भएको छ । कोरोना संक्रमण आज १७ ३ जनालाई पुष्टी भएको स्वास्थ्य मन्त्रालयले गरेको छ । बिहीबार २घ जनाको निध भएको थियो भने शुक्रबार पनि मृतक सख्या बाराबरी भएको छ । सकृय संक्रमित देशभर १७ हजार २३७ जना रहेका छन् । जम्मा मृतक संख्या अहिलेसम्म एक हजार ७०३ पुगेको छ।