आर्थिक

नवनिर्बाचित अध्यक्ष दुगढले बिमा समिति अध्यक्षसँग लिए सपथ

८ मंसीर, काठमाडौँ । गुराँस लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष विवेक दुगढले सपथ खाएका छन्। उनले आज बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँसँग सपथ खाएका हुन् ।
केहि दिन अघि सम्पन्न दशौं वार्षिक साधारण सभा सम्पन्न भए पश्चात सोहि मितिमा बसेको नवनिर्वाचित संचालक समितिकोे १६२औं बैठकले सर्वसम्मतिबाट संचालक समितिको अध्यक्षमाचयन भएका विवेक दुगड़ले बीमा समितिले जारि गरेको बीमकको संस्थागत सुशासन सम्बन्धिनिर्देशिक २०७५ को दफा ३ को उपदफा (४) बमोजिम आज  बिहान बीमा समितिमा उपस्थीतभई एक कार्यक्रमकाबीच स्थागत सुशासन सम्बन्धिनिर्देशिक २०७५ कोदफा ३ को उपदफा (४) सँग सम्बन्धित अनुसूची १ बमोजिम पद तथा गोपनीयताकोे सपथ लिएका हुन् । सो सपथ ग्रहण समारोहमाबीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल र गुराँस लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईको समेत उपस्थीती रहेको थियो ।