प्रदेश 1

धरानको बिपिमा उपचाररत ७१ वर्षीया कोरोना संक्रमितको गयो ज्यान

५ मंसिर, काठमाडौं । कोरोना संक्रमणका कारण थप एक बृद्धाको मृत्यु भएको छ । धरानको बिपी स्वास्थ्य विज्ञान प्रथिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत ७१ वर्षे कोरोना संक्रमित बृद्धाको मृत्यु भएको हो ।

निमोनियाबाट ग्रसित महिलालाई बिहिबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । सप्तरिको बोदेबसाईं ३ की संक्रमित महिलाको गएराति ८ बजे मृत्यु भएको हो ।