तस्विरहरु

कलाकार, बैंकर र राजनीतिज्ञसहितको भाईटीका(तस्विरहरु)

१ मंसिर, काठमाडौं । तिहारको अन्तिम र सबैभन्दा महहत्वपूर्ण दिन भाईटीका आज देशभर सम्पन्न हुँदैछ । ११.३७ मिनटमा शुभसाईत रहेको भएपनि आज दिनभर दिदीबहिनीको हातबाट दाजुभाईले र दाजुभाईका हातबाट दिदीबहिनीले भाईटीका ग्रहण गर्ने छन् । कोरोना महामारीका कारण बिगतमा जस्तो यसपटक उत्शाहपूर्ण तिहार नभएपनि राजनीतिज्ञ, कलाकार, बैंकर, उद्योगीब्यापारी तथा कलाकारले भाईटीका लगाएका छन्, पुर्बप्रधानमन्त्री डा बाबुराम भट्टराई लगायत केहीले कोरोनाका कारण टीका नलगाएपनि बिगतको तिहारमा लगाएको टीकाको तस्विर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् । हेर्नुस यसपटकको भाईटीकाका तस्विरहरु कसैकसैका बिगतकासमेतः