तस्विरहरु

महामारीमा यसरी हाँस्दै मनाईँदैछ तिहार(तस्विरहरु)

२९ कात्तिक, काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको आज देशभर बैंकर, कलाकार, राजनीतिज्ञलगायत नेपालीहरुले झिलिमिली रंगोली गरेर, घर रंगाएर, झिलिमिली बत्ती बालेर मनाउँदैछन् । कतिपयले सामाजिक सञ्जालमा तस्विर राखेका छन् भने धसैजसो कोरोना महामारीका कारण न दशैंमा खुशी निए न तिहारमा, तैपनि इतिहासदेखी नै मनाउँदै आएको तिहारमा यसरी मनाए । तस्विरहरु